१६ कात्तिक, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिता पाउँदैछ । निर्वाचन आयोगका आधिकारिता प्राप्तको प्रमणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए । चुनाव चिन्ह माटो राखिएको छ । कति जना केन्द्रीय सदस्य २८ जना रहेका छन् । पाँच जना…
Posted inSamachar
हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिकता पाउँदै, पदाधिकारीमा को-को ?
