गत शुक्रबारदेखि तीन नेपाल फिल्महरु ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’, ‘माग्ने राजा’ र ‘ताराहरू’ रिलिज भए। जसमध्ये केदार घिमिरेको मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को कमाइ राम्रो छ।शुक्रबार औसत व्यापार गरेको ‘माग्ने राजा’ मा शनिबार भने दर्शकहरुको साथ पाएको छ। शनिबार प्राप्त शोमध्ये धेरैमा राम्रो अकुपेन्ची देखियो।प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको ‘जनै हराएको मान्छे’ को भने व्यापार औसत छ। पहिलो दिन देशभर
Posted inSamachar
हलमा कस्तो चल्दैछन् एकसाथ रिलिज भएका तीन नेपाली फिल्म ?

