आज नेपाली सिनेमाहलमा दुई बहुप्रतिक्षित भारतीय फिल्महरू रिलिज भएका छन्। बलिउड फिल्म ‘वार २’ र तमिल फिल्म ‘कुली’ हलमा लागेका हुन्।पहिलो दिनका लागि ‘वार २’ ले २३९ शो पाएको छ भने ‘कुली’ ले १८५ शो पाएको छ। तर, भारतमा भने ‘वार २’ को भन्दा ‘कुली’ को क्रेज बढी देखिन्छ।भारतीय फिल्मले जम्मा ४२४ शो पाउँदा हलमा प्रदर्शनरत नेपाली फिल्म ‘मोहर’ र ‘सिटामोल’ लाई भने असर परेको छ। किनकी बिहिबारका लागि ‘मोहर’
Posted inSamachar
हलमा लागे बहुप्रतिक्षित भारतीय फिल्म ‘वार २’ र ‘कुली’

