हलमा लाग्यो अनमोल स्टारर फिल्म ‘जेरी अन टप’

हलमा लाग्यो अनमोल स्टारर फिल्म ‘जेरी अन टप’

अनमोलको केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ प्रदर्शनमा आएको छ।२ सयभन्दा बढी शोसहित यो फिल्म आजबाट हलमा लागेको हो।‘फर्की फर्की’ पछि १६ महिनापछि अनमोल पर्दामा देखिन लागेका हुन्।अघिल्लो चर्चित ब्रान्डको फिल्म र लामो समयपछि देखिन थालेका कारण ‘जेरी अन टप’ थप चर्चामा छ। सुयोग गुरुङको निर्देशित यस फिल्ममाअनमोलसहित अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ पनि मुख्य भूमिकामा छन्। साथमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्त प्रमुख अभिनय छ।अनन्या फिल्म

Read the news at:
हलमा लाग्यो अनमोल स्टारर फिल्म ‘जेरी अन टप'

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हलमा लाग्यो अनमोल स्टारर फिल्म ‘जेरी अन टप'

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हलमा लाग्यो अनमोल स्टारर फिल्म ‘जेरी अन टप'

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हलमा लाग्यो अनमोल स्टारर फिल्म ‘जेरी अन टप'

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हलमा लाग्यो अनमोल स्टारर फिल्म ‘जेरी अन टप'

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *