काठमाडौं । कलाकार दीपाश्री निरौला, दीपकराज गिरी, जितु नेपाल अहिले अमेरिकामा आयोजित ‘छक्कापञ्जा टूर’मा ब्यस्त छन् । दशैंअघि त्यता लागेका उनीहरू कार्यक्रमसँगै विभिन्न अमेरिकी सहरको घुमघाममा पनि रमाइरहेको देख्न सकिन्छ । केही साताअघि उनीहरू लस-एन्जलसस्थित प्रसिद्ध हलिउड स्टुडियो युनिभर्सलमा पुगे । वर्षेनी लाखौं पर्यटक पुग्ने यो थलो लस-एन्जलसको आकर्षक र पुग्नैपर्ने गन्तव्य पनि हो ।…
Posted inSamachar
हलिउड स्टुडियोअघि दीपक-दीपाको ‘टाइटानिक’ पोज
