खोटाङको हलेसीबाट फर्किँदै गरेको गाडी आज बिहान जयरामघाटमा दुर्घटनाभएको छ।सिरहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १७/१८ जना सवार रहेका प्रहरीले जनाएको छ।गाडि भिरबाट एक डेढसयमिटर तल खसेको हो। प्रहरी उद्धारका लागि घटनास्थल पुगेको छ। घाइतेलाई ओखलढुंगा र कटारीतर्फ पठाउने काम भइरहेको पनि प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।
Posted inSamachar
हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

