हलेसीमा सहचालकको मृत्यु

हलेसीमा सहचालकको मृत्यु

सिरहाको मिर्चैयाबाट दिक्तेल जाँदै गरेको ट्रकका सहचालकको बाटोमै मृत्यु भएको छ।उदयपुरको कटारी नगरपालिका ३ सिम्लेका ३२ वर्षीय जीवन बरुवाल एक्कासी गाह्रो भयो भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ ऐसेलुखर्कस्थित  मध्येपहाडी लोकमार्गमा ओर्लिएका थिए। त्यसपछि रगत बमिट गरेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ।आवश्यक प्रक्रियापछि शव पोष्टमार्टमका लागि कटारी अस्पताल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।

Read the news at:
हलेसीमा सहचालकको मृत्यु

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हलेसीमा सहचालकको मृत्यु

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हलेसीमा सहचालकको मृत्यु

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हलेसीमा सहचालकको मृत्यु

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हलेसीमा सहचालकको मृत्यु

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बैतडीमा अठार जनामा डेङ्गी सङ्क्रमण

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *