३२ असार, काठमाडौं । हस्ताक्षर अभियानबारे जानकारी दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार भोलि बिहीबार दिउँसो साढे ३ बजे जानकारी गराउन लागिएको हो । रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिशोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ । प्रवक्ता झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक…
Posted inSamachar
हस्ताक्षर अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै रास्वपा
