शनिबार काठमाडौँको जडीबुटीमा रहेको एक फुटसल मैदानमा फुटसल खेलेर आराम गरिरहेका दोलखाका २३ वर्षीय खिमराज वली बेहोस् भए । उनलाई तत्काल उपचारका लागि बानेश्वरस्थित सिभल अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमा उनको निधन भयो । कम उमेरको, हेर्दा फुर्तिलो, शरीरमा कुनै रोग नदेखिएको व्यक्तिको अचानक मृत्यु भएका यस्ता थुप्रै घटना हामीले देख्ने, सुन्ने गरिरहेका…
Posted inSamachar
हाँसी, खेलिरहेको मान्छेको अचानक मृत्यु किन हुन्छ ?
