६ जना चर्चित नेपाली कमेडियनले अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टुरमा हास्य प्रस्तुति दिने भएका छन्।फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्त रुपमा ‘हाँस्छ अमेरिका: भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टुरको आयोजना गरेका छन्।अहिलेका चर्चित कमेडियन भरतमणि पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले प्रस्तुति दिने तय भएको हो ।‘कलाकारको भिसासहितका प्रक्रिया सकिएसँगै टूर आयोजना हुने निश्चित भएको छ’ आयोजक फेम नेपालका प्रमुख बिमल
Posted inSamachar
‘हाँस्छ अमेरिका’ टुरमा भरतमणि र सुमनसहित ६ जना कमेडियनले प्रस्तुति दिने

