एक किशोरीलाई बलात्कार गरेर भिडिओ बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक पुरुषलाई पक्राउ गरेको छ। ती पुरुषले हाडनाता पर्ने किशोरीलाई बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। ती व्यक्तिले बालिकासँगको यौन दुर्व्यवहारजन्य सामग्रीहरू ‘डिजिटल प्लेटफर्म’ मा राखेको जानकारीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।‘नेसनल सेन्टर फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रन’ बाट
Posted inSamachar
हाडनाताकी किशोरीलाई बलात्कार गरेर भिडिओ बनाएको आरोपमा पक्राउ

