हाडनाता करणीका फरार अभियुक्त पक्राउ

हाडनाता करणीका फरार अभियुक्त पक्राउ

हाडनाता करणीको अभियुक्त पक्राउ परेका छन्। प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौँले दोषी ठहर गर्दै २५ वर्ग सजाय सुनाएको र उच्चले पनि ‍जिल्लाकै आदेश सदर गरेको थियो।  ०७५ सालमा जेल चलान भएका उनी भदौ २४ गतेको जेनजी आन्दोलनको दिन जेलबाट भागेका थिए।  

Read the news at:
हाडनाता करणीका फरार अभियुक्त पक्राउ

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हाडनाता करणीका फरार अभियुक्त पक्राउ

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हाडनाता करणीका फरार अभियुक्त पक्राउ

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हाडनाता करणीका फरार अभियुक्त पक्राउ

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हाडनाता करणीका फरार अभियुक्त पक्राउ

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ज्यान मार्ने उद्योगका नौ आरोपित पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *