बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा यतिखेर फिल्म ‘परम सुन्दरी’को कारण चर्चामा छन्। जान्हवी कपुरसँगको उनको फिल्म हालै रिलिज भएको थियो। जुन फिल्मबाट उनी दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेका छन्।तर, यसैबीच एउटा भिडिओ बाहिरिएको छ, जसले उनी विवादमा परेका छन्। सार्वजनिक भिडिओमा सिद्धार्थ हात्तीलाई पानी दिइरहेको देखिन्छ। सिद्धार्थ सेटमा रमाइलो गरिरहेको देखिए पनि उनको पानी दिने शैली केही मानिसहरूलाई मन परेन। यो कुरा यति बढ्यो कि उनी सामाजिक सञ्जालमा धेरै ट्रोल हुन थाले।भिडिओमा उनले हातमा गि
Posted inSamachar
हात्तीलाई पानी खुवाउँदा ट्रोलमा परे सिद्धार्थ मल्होत्रा

