जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेकै अवस्थामा सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्। सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग आफूले बालुवाटारमा छलफल गरे पनि त्यहाँ कुनै ठोस सहमति नभएको उनले बताए।यही असार ९ गते जसपाले ओली नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। जसपाको याे निर्णयले राष्ट्रियसभामा अल्पमतमा पर्ने देखिएपछि प्रधानमन्त्रीले कांग्रेस सभापति देउवालाई साथमै राखेर यादवसहित जस
Posted inSamachar
हामी तत्कालै सरकारलाई समर्थन गर्दैनौँ: उपेन्द्र यादव (अन्तर्वार्ता)

