नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल प्रचण्डले राजनीतिक दलहरूले आफ्ना कमजोरी समीक्षा गर्नै पर्ने बताएका छन्। नेपाल खबर नेपाल राइजिङ समिट २०२५ अन्तर्गत मिसन ०८४, दोब्बर लगानी, दोब्बर रोजगारी शीर्षकमा कांग्रेस नेता डा मीनेन्द्र रिजालसँगको संवादमा यस्तो बताएका हुन्। 'हामीले मिहिनेत गरे प्रगति गर्न सकिन्छ। भन्ने एउटा गर्ने अर्को गर्दा समस्या हुँदै आएको हो। आफ्ना कमी कमजोरी समीक्षा गर्नेतिर गएनौँ भने जनतालाई तथ्यांकको व्याख्या गरेर मात्र राख्न सक्
Posted inSamachar
हाम्रा कमजोरी समीक्षा गरेनौँ भने जनताले तथ्यांक व्याख्यामात्रै सधैँ सुनिरहँदैनन्: प्रचण्ड

