नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत र चीनले नेपालाई बेवास्ता गर्दै लिपुलेक पास भएर व्यापार सञ्चालन गर्नेगरि गरेको सहमतिप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका छन्। बिहीबार प्रतिधिसभा बैठकमा बोल्दै उनले यो आपत्तिजनक र अस्वीकार्य रहेको समेत उल्लेख गरे। ‘हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो अनुपस्थितिमा एउटा सम्झौता गरेको हामीहरुले पढ्यौँ, सुन्यौँ, जान्यौँ,’ थापाले भने, ‘नेपाली कांग्रेस पार्टी हाम्रा यी दुई छिमेकीले गरेको व्यहारप्रति गम्
Posted inSamachar
हाम्रा दुई छिमेकीले गरेको व्यवहारप्रति कांग्रेसको गम्भीर असहमति छ : गगन थापा

