नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले आफूहरुले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने नसकेको बताएका छन्।मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले खास गरेर आफूहरूको पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरे।हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाई छ। केही नेताहरूको लागि पार्टीहरू भएपनि जनता र जेनजीको नजरबाट हेर्दा पार्टीहरू विघटित भइसकेको उनले बताए। उनले भने, ‘नेपालका राजनीतिक पार्टी र जनसमुदायको बीचमा
Posted inSamachar
हाम्रो पिँढीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनः राम कार्की

