प्यान्क्रियाज मानव शरीरको पेटमा रहेको एक महत्वपूर्ण ग्रन्थी हो, जसले पाचन प्रणाली र अन्तःस्रावी प्रणाली दुवैमा प्रमुख भूमिका खेल्छ । यो अंगले खाना पचाउने ईन्जाइमहरू उत्पादन गरेर पोषक तत्वहरू अवशोषणमा सहयोग गर्छ र इन्सुलिन जस्ता हर्मोनहरू स्रावित गरेर रगतमा सुगरकाे स्तरलाई सन्तुलित राख्छ । यो अस्वस्थ हुँदा मधुमेह, प्यान्क्रियाटाइटिस र क्यान्सर जस्ता गम्भीर रोगहरू लाग्न…
Posted inSamachar
हाम्रो शरीरमा हुने प्यान्क्रियाज के हो ? यस्ता छन् यसका काम
