१३ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता भएर पोखरामा भेटिएका उर्मिला हायूको परिवारप्रति अनर्गल टिप्पणी भइरहेको भन्दै हायू समाजले आपत्ति जनाएको छ । उर्मिला हायूको परिवार बेपत्ता भएको विषयलाई लिएर अनेक समाचारका विषयलाई लिएर अने सामाजिक सञ्जालमा खिसिट्युरी गर्ने किसिमका टिप्पणीहरु बढ्न थालेपछि हायू समाज नेपालले मंगलबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो…
Posted inSamachar
हायू परिवारका विषयमा अनर्गल टिप्पणी भइरहेको भन्दै हायू समाजको आपत्ति
