हास्य कलाकारितामा चर्चा बटुलिरहेका प्रभात लामाले अब फिल्म खेल्ने भएका छन्।उनले किरण नेपालीको निर्माण तथा निर्देशनमा बन्ने फिल्म ‘महादशा’मार्फत फिल्म क्षेत्रमा डेब्यु गर्ने भएका हुन्।कलाकार लामाका अनुसार लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने उक्त फिल्ममा उनी पूजा शर्माको जोडी बन्ने छन्।हास्य कलाकारबाट एकैचोटि ठूलो पर्दाको फिल्ममा मुख्य अभिनेताको भूमिका गर्ने अवसर पाउँदा लामा उत्साहित छन्। “सिनेमाको अफर आएपछि मनैले यो यात्रामा लाग्नुपर्छ भनेझैँ लाग्यो। अ
Posted inSamachar
हास्य कलाकारबाट एकैचोटि फिल्मको प्रमुख हिरो बन्दै प्रभात लामा

