नेपाल विद्युत प्राधिकरणले हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताको विषयमा गलत समाचार फैलिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।प्राधिकरणका अनुसार, नेपालमा जलविद्युत आयोजनाको बहुल्यता भएकाले वर्षायाममा विद्युत निर्यात बढी हुन्छ भने सुख्खायाममा विद्युत आयात अपरिहार्य हुन्छ। गतवर्ष २ अर्ब ३८ करोड युनिट विद्युत निर्यात भएको थियो भने १ अर्ब ६८ करोड युनिट आयात गरिएको थियो।नेपालले भारतको उर्जा विनिमय बजारमार्फत डे अहेड र रियल टाइम प्रणाली अन्तर्गत विद्युत आयात गर्दै आएको छ। यस वर्ष पन
Posted inSamachar
हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको सम्झौताबारे भ्रम फैलाइयो : विद्युत प्राधिकरण

