सुनको मूल्य आज पनि घटेको छ। प्रतितोला पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज एक लाख ९४ हजार सातसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो प्रतितोला दुई हजार चारसय रुपैयाँ घटेको थियो। गएका ६ दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा हिजो र आज २ हजार नाैसय रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य प्रतितोला एकलाख ९५ हजार दुईसय रुपैयाँ थियो।गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आ
Posted inSamachar
हिजो तोलामा २४ सय घटेको सुनको मूल्य आज पनि घट्यो

