हिजो तोलामा पाँच हजार ६ सय रुपैयाँ घटेको सुनको मूल्यमा आज थोरै बढेको छ।दसैँयता लगातार उच्च दरमा मूल्यवृद्धि हुँदै आएको सुनको भाउ आज तोलामा तीनसय रुपैयाँ मात्रै बढेको हो। सुनको मूल्य आज तोलाको दुई लाख ५३ हजार पाँचसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य दुई लाख ५३ हजार दुईसय रुपैयाँ थियो।तोलामा सात हजार एकसय रुपैयाँ बढेर गएको शुक्रबार सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। गएको असोज १९ गतेदे
ALSO READ १२ बजे १२ समाचार: काठमाडौँमा दुई महिनासम्म विरोध गर्न निषेधदेखि सेनाको पत्रकार सम्मेलनसम्म

