हिजो तोलामा पाँच हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज घटेको छ। तोलामा पाँचसय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको दुई लाख ४९ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलामा पाँच हजार नौसय रुपैयाँ बढेर सुनको मूल्य दुईलाख ५० हजार दुईसय रुपैयाँ पुगेको थियो। गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।आज चाँदीको मूल्य पनि घटेको छ।हिजो तोलामा १७५ रुपैयाँ बढेर तोलाको तीन हजार तीन
Posted inSamachar
हिजो तोलामा ५९ सय बढेको सुनको मूल्य आज घट्यो, चाँदी पनि सस्तियो

