झापाको दमकबाट हराएका बालक दमकस्थित खोला दोभानमा मृत फेला परेका छन्। दमक नगरपालिका–९ का ११ वर्षीय बालक रमन धिमालको शव घरदेखि करिब ९ सय मिटर पश्चिममा रहेको खोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ।यही असार ३० गते दिउँसो साथीसँग खेल्न घरबाट निस्केका बालक त्यसपछि घर फर्केका थिएनन्। आफन्त तथा छरछिमेकीसहितको खोजी प्रयासबाट पनि उनी फेला नपरेपछि खोजतालास जारी राखिएको थियो। आज बिहान बेतेनी खोला र भुत्रे खोलाको दोभानमा उनको शव पानीमा डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दम
Posted inSamachar
हिजो दमकबाट हराएका बालकको शव खोलामा भेटियो

