नेपाल राष्ट्र बैंकले आज (आइतबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुने राष्ट्र बैंकले जनाएको छ। शनिबार अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढ्दा अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा सस्तिएका थिए। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ
Posted inSamachar
हिजो बढेको अमेरिकी डलर, युरो र दिनारको मूल्य आज कति?

