नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा स्थिर छ। त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको पनि मूल्य स्थिर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। हिजो सबैजसो मुद्राको मूल्य बढेको थियो। आज पनि अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सर्वाधिक हो। त्यसैगरि आज युरो एकको खर
Posted inSamachar
हिजो हालसम्मकै उच्च बनेको अमेरिकी डलरको मूल्य आज कति?

