भारतको हिमाचल प्रदेशमा पर्ने सिरमौर जिल्लाको शिलाई गाउँमा हालै भएको एउटा अनौठो विवाहबारे धेरै चर्चा र बहस भइरहेको छ।कुन्हट गाउँकी सुनीता चौहानले दुई दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकसाथ विवाह गरेकी छन्।यो विवाह अनुसूचित जनजातिका रूपमा दर्ज हाटी समुदायको पुरानो बहुपति परम्पराअन्तर्गत भएको हो, जसलाई स्थानीय भाषामा 'जोडीदारा' वा 'जाजडा' भनिन्छ।सिरमौरको ट्रान्स गिरी क्षेत्रमा भएको यस विवाहमा सयौँ जना गाउँले र आफन्त उपस्थित थिए। परम्परागत खाना, लोकगीत
Posted inSamachar
हिमाचल प्रदेशमा एक युवतीले एकसाथ दाजुभाइसँग बिहे गरेपछि…

