१७ कात्तिक, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले नेपाली खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ चितवन राइनोजसँग सह-प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा सोमबार हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुष न्यौपानेले हस्ताक्षर गरे । इन्स्योरेन्सले यो साझेदारीलाई खेल क्षेत्रमा जोखिम व्यवस्थापनको नयाँ दृष्टिकोणका…
ALSO READ शान्ति सम्झौताका लागि ट्रम्पको सर्त : युक्रेन नेटोमा सामेल नहुने, क्रिमिया रुसलाई छाड्दिने
