हिमालयन डिस्टिलरी लिमिटेडले लाभांशसम्बन्धी निर्णय गरेको छ। बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷०८२ को मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांशको प्रस्ताव गरेको हो। यसअनुसार चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर ५ रुपैयाँ (करसहित) नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ। कात्तिक ३० मा वीरगन्जमा २०८१/०८२ को २५औँ वार्षिक साधारणसभा गर्ने निर्णय पनि बैठकले गरेको छ। कात्तिक २० गते साधारणसभा प्रयोजनार्थ २० गते कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरिने पनि ज
Posted inSamachar
हिमालयन डिस्टिलरीले २० प्रतिशत बोनस सेयर दिने

