१ साउन, काठमाडौं । हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन् । भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २६ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताका लागि २ खेलाडी छानिएको पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन् । हिमालले सटपुट तथा प्रभाले लङजम्पमा प्रतिस्पर्धा गर्ने छन् । प्रभाले गत फेब्रुअरीमा नयाँ…
Posted inSamachar
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
