सर्लाहीको एउटा सानो गाउँको आँगनमा फुल्दै गरेका सपनाहरूलाई डोर्याउँदै इष्टु कार्की काठमाडौँ आइपुगिन्। उनको आँखामा चलचित्रको पर्दामा आफूलाई हिरोइनको रूपमा हेर्ने अदम्य चाहना थियो। तर, सपनाको सहर काठमाडौँ सोचेजस्तो सजिलो थिएन। न कोही आफ्नो मान्छे, न त खल्तीमा पैसा। यहाँ पाइला–पाइलामा संघर्ष थियो। यही संघर्षको बीचमा उनले एउटा बाटो देखिन्, रंगमञ्च। उनलाई लाग्यो, सायद थिएटरमा आफ्नो कला प्रस्तुत गरेरै एकदिन ठूलो पर्दासम्म पुग्न सकिन्छ।त्यसपछि सुरु भयो उनको रंगमञ्चको यात्रा। थिएटर भिलेजक
Posted inSamachar
हिरोइन बन्न आएकी थिएँ, गरिबीले कन्टेन्ट क्रिएटर बनायो : इष्टु कार्की (भिडिओ)

