हिरो मोटोकर्पले बडादशैँ, दीपावली तथा छठपर्वलाई लक्षित गर्दै हाम्रो परम्परा स्किम सार्वजनिक गरेको छ।कात्तिक २९ गतेसम्मका लागि कम्पनीले उक्त स्किम ल्याएको हो। स्किमअन्तर्गत स्योरसट डिजिटल स्क्राचमार्फत न्यूनतम ८ हजारदेखि ५ लाखसम्म क्यास डिस्काउन्ट पाउन सकिनेछ भने एक्सचेन्जमा स्योरसट डिजिटल स्क्राचमा ८ हजार र थप रकम २ हजार ८२ रुपैयाँ थप गरी न्यूनतम १० हजार ०८२ रुपैयाँ देखि १ लाखसम्म क्यास डिस्काउन्ट पाउन सकिनेछ। स्किममार्फत फाइनान्स गर्दा कुनै पनि किसिमको सर्भिस चार्ज नलाग्ने कम्पनीले जना
Posted inSamachar
हिरो मोटोकर्पको ‘हाम्रो परम्परा’ फेस्टिभ स्किम

