२ कात्तिक, हुम्ला । सिमकोट विमानस्थल भएर हुम्लाको हिल्सा नाका हुँदै चीन प्रशासित तिब्बतमा पर्ने मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्या ७ हजार ८८ पुगेको छ । कोरोना महामारी यता मानसरोवर कैलाश दर्शन गर्न तीर्थयात्रीको संख्या बढेको हो । यस वर्ष गत चैत महिनाको ०४ गतेदेखि मानसरोवर कैलाश दर्शन गर्ने क्रम सुरु भएको…
Posted inSamachar
हिल्सा नाका हुँदै ७ हजार बढी तीर्थयात्री गए मानसरोवर दर्शनमा
