काठमाडौं । ‘मिस नेपाल २०२५’को ताज सार्वजनिक गरिएको छ । हीराबाट निर्मित यी ४ आकर्षक ताजलाई श्री नट्राज ज्वेलर्सले तयार पारेको हो । बुधबार आयोजित समारोहमा द हिडन ट्रेजरले चार विधाका भिन्न–भिन्न ताज सार्वजनिक गरेको हो । मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल, मिस नेपाल अर्थ र मिस नेपाल कोस्मो विधाका फरक डिजाइनका क्राउन सार्वजनिक…
Posted inSamachar
हीराबाट बनेका ‘मिस नेपाल’का ४ ताज सार्वजनिक (तस्वीर)
