नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सधै झैँ यस वर्ष पनि दशैँ–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार”घोषणा गरेको छ।दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्षोल्लास बनाउन हुन्डाईले ‘दशैँ–तिहार, १० गुणा उपहार’ अफर घोषणा गरेको छ।यस अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्।&n
Posted inSamachar
हुन्डाई नेपालले ल्यायो ‘दशैँ-तिहार, १० गुणा उपहार’

