४ साउन, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–४ झापुकुनाको एक किराना पसलमा आगो लागेको छ । मानदेव शाहीले सन्चालन गरेको किराना पसल आगोमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । पोखरेलका आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा लगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट कति…
Posted inSamachar
हुम्लामा किराना पसलमा आगलागी
