कर्णाली प्रदेशको उत्तरमा अवस्थित हिमाली जिल्ला हुम्लाका ७ वटा गाउँपालिकाहरूमध्ये ४ वटा चीनसँग जोडिएका छन्। हुम्लाको हिल्सा नाका चीनसँग जोडिने पश्चिमको सबैभन्दा ठूलो व्यापारिक र पर्यटकीय नाका हो। नेपाल र चीनबीच ०७२ सालमा ७ वटा नाकाहरूलाई भन्सारसहित विकास गर्ने सम्झौता भएको छ। ती उल्लेखित नाकाहरूमा हिल्सा पनि एक हो। चीनको स्वशाषित क्षेत्र तिब्बतको कैलाश–मानसरोवर दर्शन गर्न जाने भारतीय र नेपाली तीर्थयात्रीका लागि पश्चिमको मुख्य बाटो पनि यही हो।त्यति मात्र होइन, हिल्साको नाम्खा गाउँपालिका
Posted inSamachar
हुम्लामा सहयोग बढाउँदै भारत, चीनको प्रभाव सन्तुलन गर्ने प्रयास

