३ साउन, हुम्ला । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ । सिमकोट गाउँपालिका-१ बैजीबाडा गाउँ नजिकै शुक्रबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुलाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको हो । १४ जना घाइतेमध्ये सिमकोट गाउँपालिका-२ का कुम्मेर भण्डारी, खार्पुनाथ गाउँपालिका-३ का हर्क रावल, वडानम्बर २…
Posted inSamachar
हुम्ला ट्याक्टर दुर्घटना : ४ जनालाई उपचारको लागि नेपालगञ्ज पठाइयो
