काठमाडौँको व्यस्त रत्नपार्कको एक कुनामा, रातिको सन्नाटामा, एक युवती गुमनाम भीडमा मिसिन्छिन्। उनको उद्देश्य भीडको हिस्सा बन्नु मात्र थिएन, बरु त्यहाँको वास्तविकतालाई आत्मसात् गर्नु थियो। उनी एक पात्रको गहिराइमा डुब्न चाहन्थिन्, जसलाई समाजले अक्सर फरक नजरले हेर्छ। यो कुनै वास्तविक जीवनको घटना होइन, अभिनेत्री सुरक्षा पन्तले अघिल्लो वर्ष रिलिज भएको ‘जुलेबी’ फिल्मका लागि गरेकोे तयारी थियो। फिल्ममा उनी रत्नपार्कमा उभिने यौनकर्मीको भूमिका निर्वाह गर्दै थिइन्। उनले करिब १० दिनसम्म राति&
Posted inSamachar
हृदयेन्द्रबारे बोल्दा गालीको वर्षा भएपछि सुरक्षा पन्तले बुझेको कुरा (भिडिओ)

