हेटौँडामा छठ पूजाको तयारी तीव्र रुपमा भैरहेको छ। हेटौँडा उपमहानगरपालिका–१ स्थित राप्ती खोलाको तटमा छठ पर्वका लागि छठघाट तयार गरिएको हो।तराई समुदायको उल्लेख्य बसोबास रहेको हेटौँडामा हरेक वर्ष राप्तीतटमा छठपूजा गरिँदै आइएको छ।सोही अनुरुप यस वर्ष पनि हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती नदीको किनारमा भव्य तयारी गरिएको हो। मधेशी समाज मकवानपुरको आयोजनामा हुने छठ पूजाका लागि ६ सय ५० फिट लम्बाइ र २० फिट चौडाईको पण्डाल निर्माण गरिएको छ।साथै २५ वटा व्यवसायिक स्टलहरू समेत निर्माण गरिएको छ।यस
Posted inSamachar
हेटौँडामा छठ पूजाको तयारीः यसरी सजाइँदै छ राप्तीतट

