बागमती प्रदेशको राजधानी हेटौँडामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पताल भवनको शिलान्यास गरिएको छ। हेटौँडा उपमहानगरपालिका– १७ स्थित हटियामा मंगलबार बिहान प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गरेका हुन्।कुल लागत ८ करोड ३ लाख ७१ हजार रुपैयाँ रहने अस्पतालको निर्माण कार्य आगामी २०८३ पुस १८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयन हुने सो अस्पताल निर्माण योजना अनुसार पहिलो चरणमा १५ शैयाको अस्पताल बन
Posted inSamachar
हेटौँडामा प्रदेशस्तरीय प्रहरी अस्पताल भवनको शिलान्यास

