मकवानपुको हेटौँडा उपमहानगरपालिका-९ माष्टरचोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।शनिबार राति करिब ११ बजे जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६५६ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बसको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीको देवदह नगरपालिका-८ निवासी ३७ वर्षीय राम बहादुर बोहराको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीले जानक
Posted inSamachar
हेटौँडामा बसको ठक्करबाट ३७ वर्षीय युवकको मृत्यु, चालक पक्राउ

