संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध भएका छन्।पहिरोले कुलेखानी हेटौँडा र कान्तीलोकपथ दुवै सडक अवरुद्ध भएका प्रहरीले जनाएको छ। कान्तीलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका-८ भर्लेडाँडामा शुक्रबार साँझ पहिरो खस्दा यो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए। त्यसैगरि त्रिभुवन राजपथमा पर्ने भिमफेदी गाउँपालिकाको बागझुरामा पनि बाढीपहिरोले सडक पूर्णरूपमा अव
Posted inSamachar
हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका दुवै सडक पहिरोले अवरुद्ध

