बागमती प्रदेशको राजधानी हेटौंडामा आज नेताको घरदेखि मन्त्रालयसम्ममा आगजनी गरिएको छ। आज बिहानैदेखि गरिएको प्रदर्शनमा आन्दोलनकारीहरुले मकावनपुरका नेताको घर तथा सार्वजनिक संरचनाहरुमा आगजनी गरेका हुन्। बिहान ९ बजेदेखि हेटौंडा बजारका चोकहरुमा जम्मा भएका आन्दोनकारीहरुले सुरुमा हेटौंडा उपमहानगरपालिकाको कार्यालय अगाडि नारा जुलुस गरेका थिए। केहीबेरको प्रर्दशनपछि भेला भएका आन्दोलनकारीहरुले ढुंगा हान्ने, प्रहरीको घेराबार तोड्ने गरेका थिए। दिउँसो १२ बजेसम्म शान्तपूर्ण रुपमा चलिरहेको आन्दोलन त्यसपछि
Posted inSamachar
हेटौंडामा नेताका घरदेखि सरकारी संरचनामा आक्रमण

