शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालयका प्रधानाध्याकप (हेडमास्टर) चयनमा हुने गरेको राजनीतिकरण रोक्न मन्त्रालयले कार्यविधि बनाउन लागेको बताएका छन्। मन्त्री भएपछि पहिलो पटक सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफूले थालेका कामबारे जानकारी दिएका हुन्। पुन असोज ६ गते मन्त्री नियुक्ति भएका थिए।‘हेडमास्टर चयन गर्ने पनि राजनीतिकरण भएर अयोग्य व्यक्ति हेडमास्टर बन्ने जथाभावी भएको देखेको हुनाले हेडमास्टर छान्नका लागि स्थानीय तहलाई एउटा निर्देशिका (कार्यविधि) बनाएर पठाउने भन्ने
Posted inSamachar
हेडमास्टर चयनमा राजनीतिकरण रोक्न कार्यविधि बनाउँदै छौँ : शिक्षा मन्त्री पुन

