हेर्नुहोस्, ट्रम्प-पुटिन भेटसँग सम्बन्धित २० तस्बिर

हेर्नुहोस्, ट्रम्प-पुटिन भेटसँग सम्बन्धित २० तस्बिर

दश वर्षपछि अमेरिकाको भूमि टेक्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका विषयमा शनिबार (नेपाली समयानुसार शुक्रबार राति १ बजेपछि) वार्ता गरेका छन्।अमेरिकाको अलास्कामा दुई नेताबीच ३ घण्टा भेटवार्ता भए पनि केके कुरामा सहमति भयो भन्ने विषयमा अहिलेसम्म प्रस्ट कुरा आइसकेको छैन। ट्रम्पले वार्ता सकारात्मक भएको र सम्झौताको नजिक पुगेको मात्र बताएका छन् भने पुटिनले अर्को वार्ता आफ्नै देशको राजधानी मस्कोमा गर्न प्रस्ताव गरेको बताएका छन्। 

Read the news at:
हेर्नुहोस्, ट्रम्प-पुटिन भेटसँग सम्बन्धित २० तस्बिर

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
हेर्नुहोस्, ट्रम्प-पुटिन भेटसँग सम्बन्धित २० तस्बिर

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
हेर्नुहोस्, ट्रम्प-पुटिन भेटसँग सम्बन्धित २० तस्बिर

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
हेर्नुहोस्, ट्रम्प-पुटिन भेटसँग सम्बन्धित २० तस्बिर

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
हेर्नुहोस्, ट्रम्प-पुटिन भेटसँग सम्बन्धित २० तस्बिर

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  दरबारमार्गबाट लुटिएको गोलीसहित २ जना पक्राउ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *