३१ असार, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिग अन्तर्गत आफ्नो पहिलो खेलमा माल्दिभ्सको क्लब धिवेही सँग खेल्ने भएको छ । काभाले मंगलबार सार्वजनिक गरेको खेलतालिका अनुसार हेल्प नेपालले पहिलो दिन जुलाई १७ मा धिवेही स्फाइन्ससँग खेल्नेछ । त्यसपछि दोस्रो खेलमा माल्दिभ्सकै क्लब एचडिसीसँग खेल्नेछ । च्याम्पियन्स लिगमा हेल्प नेपालसहित सेन्ट्रल एसियाका ५…
Posted inSamachar
हेल्प नेपालको पहिलो खेल माल्दिभ्सको धिवेहीसँग
