हैजाले दुईजनाको मृत्यु र सयौँ बिरामी परेपछि पर्साको वीरगन्ज क्षेत्रका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगन्ज महानगरपालिकाले सम्पूर्ण शैक्षिक संस्था दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको हो। महानगरको शैक्षिक प्रशासन महाशाखाको सूचना जारी गर्दै आइतबार र सोमबार दुई दिन सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द हुने जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार अहिलेसम्म वीरगञ्जका विभिन्न अस्पतालमा
Posted inSamachar
हैजाले २ जनाको मृत्यु र सयौँ बिरामी परेपछि वीरगन्जका शैक्षिक संस्था २ दिनका लागि बन्द

