नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहका सांसदहरूसँग छलफल गरिरहेका छन्। काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड एतिमा कोइराला समूहका सांसदहरू भेला भएका छन्। सरकारको तीव्र आलोचना गरिरहेका कोइरालाले अहिले आफ्ना समूहका सांसदहरूसँग छलफल गरेका हुन्। सांसद हृदयराम थानीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल केन्द्रित भएको जानकारी दिए।'पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ,' उनले भने। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्षसहित शीर्ष न
Posted inSamachar
होटल याक एन्ड यतिमा शेखर समूहका सांसदको छलफल जारी

